झापा मोरंग सुनसरीका धिमाल जातिले चिचिरी, गेन्द्रो दिवस यस्तो भव्यताको साथ मनाए || Anoop Yonjan PLTV

Описание к видео झापा मोरंग सुनसरीका धिमाल जातिले चिचिरी, गेन्द्रो दिवस यस्तो भव्यताको साथ मनाए || Anoop Yonjan PLTV

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा हरेक वर्ष धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धन गर्न उदेश्यका साथ यसवर्ष मोरङको पथरीशनिश्चरे नगरपालिकामा चिचिरी, गेन्द्रो दिवस मनाएको हो।

“सँस्कृति, मौलिकता र स्वस्थ खाना“ भन्ने नाराका साथ चौथो चिचिरी, गेन्द्रो दिवस पथरीको श्री शान्ति भुल्के सिमसारमा आयोजना गरिएको थियो भने दिवशमा धिमाल जातिका स्टलमा विभिन्न खानाको परिकारहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका राखिएको थियो।
सो अवसरमा विभिन्न कलाकारहरुको उपस्थितिमा साँस्कृतिक तथा साङ्गेतिक कार्यक्रम समेत भएको थियो।
Video by: Gombo Lma Yonjan/ Puran Limbu
Edit/Voiceover/concept by: https://www.facebook.com/anup.yonjan?...

Комментарии

Информация по комментариям в разработке