हिट नेपाली तिज गीतहरू|| New Nepali Teej Songs|| सुन्नुहोस् है अहिलेसम्मकै चलेका तीज गीतहरू||

Описание к видео हिट नेपाली तिज गीतहरू|| New Nepali Teej Songs|| सुन्नुहोस् है अहिलेसम्मकै चलेका तीज गीतहरू||

हिट नेपाली तिज गीतहरू|| New Nepali Teej Songs|| सुन्नुहोस् है अहिलेसम्मकै चलेका तीज गीतहरू||
#hitsongs #suparhitsongs #nepalisongs
======================
Video हेरेर साथ दिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद 🙏
======================
जीवन नै यात्रा हो। यात्रा नै एक जीवन हो। फरक यति हो कि, सबैले जीवन आआफ्नो तरिकाले जिउँद छौं ।

बाँचुन्जेलको लक्ष्य फरक होला, बाँचुन्जेल लाई उदेश्य फरक होला, यात्रा फरक होला, भोगाइ, थकाइ अनि सोचाई फरक होला, अनि बाँचुन्जेलको गन्तव्य फरक होला,

जस्तो सुकै पीडा होस् तर खुशीले बाँच्नु होस् । दुई दिनको चोला, भोलि के होला होला...? यहि बेला साथीभाई, इष्सटमित्र, र अन्य प्राणी सँग सद्गभाव र करुणाले बाँच्नु होस्।

जति सम्पत्ति,लोभलालच, र घमण्ड गरे पनि एकदिन खाली हात जाने हो, बाँचुन्जेल दयाले बाँचौँ, मायाले बाँचौँ, जिन्दगी आफैमा सुन्दर छ।

तर जसले जे जस्तो यात्रा गरे पनि अन्तिम यात्रा र गन्सतव्य बैको सम्मान नै हुनेछ। यसमा चित्त दुखाउनु पर्दैन...आखिरीमा यो पनि त यात्रा नै हो।

आइन आमा यो तिनमा    • आईन आमा यो तीजमा | Bishnu Majhi New T...  

Mai Luri
Priya Bhandari, Pashupati Sharma    • Mai Luri मै लुरी - Pashupati Sharma •...  

Man Pareko Manchhe
Eleena Chauhan    • New Teej Song 2081/2024 MAN PAREKO MA...  

Barilai Teej Song
Bimal Adhikari, Samikshya Adhikari
   • Samikshya Adhikari New Nepali Teej So...  

Babako Aaganima
Kamala Pokharel, Sharmila Gurung    • New Teej Song 2081 - Babako Aanganima...  

सबैको जय होस् 🙏❤️❤️❤️

Комментарии

Информация по комментариям в разработке