अकबरे खुर्सानीले बनायो करोडपति !, यसरी जोडे डेढ करोडको सम्पत्ति ! │Nepal Chitra

Описание к видео अकबरे खुर्सानीले बनायो करोडपति !, यसरी जोडे डेढ करोडको सम्पत्ति ! │Nepal Chitra

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
...
ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।
यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।
...........................
हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now:    / @nepalchitra  
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
विशाल सापकोटा :   / bishal.aawaj  
किरण पाैडेल :   / akheel.kiran  
Whatsapp/viber : +9779843839234
वेबसाइटः http://www.nepalchitra.com/
फेसबुकः   / nepalchitraonline  
र,
ट्वीटरः   / nepal_chitra   मा फलो गर्न सक्नुहुनेछ ।
........................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

Tags:
Nepal Chitra,
Nepali Chitra new video,
nepalchitra.com,
new nepali video
nepali chitra,
nepalchitra,
nepali chitrakar,
akabare khursani,
akabare khursani ko achar,
akabare khursani ko achar banaune tarika,
akabare chau chau,
akabare khursani kheti,
akabare noodles recipe,
akabare sunlai,
akabare khursani kheti in nepal,
akabare achar,
akabare ko achar,
akabare khursani achar,
akabare chilli,
akabare chilli in english,
2pm akabare challenge,
2pm akabare noodles challenge,
akabare fashi natok,
akabare khursani farming,
akabare in english,
akabare khursani ropne tarika,
akabare khursani ko biruwa,
akabare sun lai,
akbare man,
mug mug akabare,
akabare noodles,
2pm akabare noodles review,
nepali akabare khursani,
akabare pickle,
akabare plant,
piro piro akabare khursani,
akabare timro priti,
2pm akabare recipe,
te alabare,
2pm akabare veg,
akabare 2pm
....
Copyright © Nepal Chitra .

#NepalChitra #AkbareKhursani #Ilam

Комментарии

Информация по комментариям в разработке