नेपाली भाषा र देवनागरी लिपि Nepali Bhasha ra Devanagari Lipi

Описание к видео नेपाली भाषा र देवनागरी लिपि Nepali Bhasha ra Devanagari Lipi

नेपाली भाषा र देवनागरी लिपि #Nepali Bhasha ra Devanagari Lipi
यस भिडियोमा लिपि भनेको के हो, नेपाली भाषा कुन लिपिमा लेखिन्छ, नेपाली भाषा लेख्न प्रयोग हुने देवनागरी लिपिको उत्पत्ति कहाँबाट कसरी भयो जस्ता विषयको जानकारी समेटिएको छ । यो भिडियोले नेपाली भाषाको अध्ययनमा रुचि राख्नुहुने जोकसैलाई अवश्य नै धेरथोर सहयोग पुग्ने नै छ ।
तपाईंको कमेन्टले हामीलाई पृष्ठपोषण प्रदान गर्ने भएकाले भिडियो हेरेर पक्कै पनि कमेन्ट गरिदिनुहोला ।
Follow us on Facebook:
https://www.facebook.com/rishiraj.reg...

   • नेपाली भाषाको परिचय, उत्पत्ति र विकास...  
#nepalibhashasahitya. #rishirajregmi

हेरिदिनुभएकोमा धन्यवाद !

Комментарии

Информация по комментариям в разработке