श्रदय धर्म गुरू टुल्कु शेराब शाङ्पोको उपस्थितीमा हजुरआमाको २१ दिने पुण्यकर्यक्रम सु-सम्पन्न भएको छ।

Описание к видео श्रदय धर्म गुरू टुल्कु शेराब शाङ्पोको उपस्थितीमा हजुरआमाको २१ दिने पुण्यकर्यक्रम सु-सम्पन्न भएको छ।

आज मिती २०८१/०३/३० गते धर्मिक स्थल स्वयम्भुमा रहेको नेपाल बुध्द धर्म सेवा सघंको गुम्बामा हाम्रो (माम) हजुरआमा लाली मायाको
निम्ती २१ दिने पुण्यतिथीमा श्रदय धर्म गुरु टुल्कु शेराब शाङ्पो रिन्पोछे ज्यु र खेन्पो लोपेन र लामाहरु र आफान्तहरुको उपस्थितीमा कर्लिङ शिठोको पुजा विधिबाट उहाँको घेवा पुण्यकार्य सु-सम्पन्न गरिएको छ।
हजुरआमाले सुखवति भुवनमा जन्म लिन सकुन्, ओम अमि देवा ह्री।
उपस्थित सम्पुर्ण बुबा आमा दाजुभाई दिदीबहिनी मामा माईजु भाउजु
बुहारीहरू र सम्पुर्ण आफन्तजनहरुलाई हृदय देखि नै धन्यबाद।

Комментарии

Информация по комментариям в разработке