multi camera live streaming . मल्टीक्यामरा लाइभ किन र कसरी गरिन्छ ?

Описание к видео multi camera live streaming . मल्टीक्यामरा लाइभ किन र कसरी गरिन्छ ?

हामी बिभिन्न संस्था तथा ब्यत्तीगत कार्यक्रमहरुको ब्यावसायीक तवरबाट लाइभ स्ट्रीमिङ,ब्रोडकास्टीङ, मिक्सीङआदी गर्ने सेवा पनि प्रदान गर्दछौ । हाम्रो सेटअपबाट आठ वटा सम्म क्यामराले लेटेस्ट एचडी मिक्चर स्वीचरको सहायताले लाइभ सम्पादन गरि भिडियो स्ट्रीमिङ,ब्रोडकास्टीङ, मिक्सीङ गरि त्यसलाई आफ्नो निजी युट्युब तथा फेसबुकबाट पठाउन सकिन्छ । यसमा लाइभ भिडियोमात्र नभएर क्यापसन,लोगो आदी ग्राफिक्सहरुलाई पनि संगसंगै पठाउन सकिन्छ । साथै लाइभ क्रोमा कि, अपस्ट्रिम तथा डाउन स्ट्रिम पनि गर्न सकिन्छ । त्यसैले आफ्नो सृजनाहरुको बिमोचन,प्रोडक्ट लन्च, एकल साँझ,पत्रकार सम्मेलन, सुभकार्यहरु,टक सो कार्यक्रमहरु,रियालिटी सो जस्ता कार्यक्रम निर्माताज्यूहरुलाई यो उपयोगी हुनेछ । यसले तपाईले चाहेको दर्सक अथवा तपाईका फलोवर र फ्रेन्डलिस्टमा भएकाहरु सबै माझ तपाईको कार्यक्रमलाई ब्यवसायीक रुपमा उच्च क्वालीटीको भिडियो सहित सजिलै पुर्याउँदछ । यस सम्बन्धि अरु जानकारी लिन परे हामीलाई सम्पर्क गनुृ होला । धन्यवाद ।

Комментарии

Информация по комментариям в разработке