AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २५, मंगलबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २५, मंगलबार साँझ ५ बजे | AP1HD

News Presenter: Rina KC
HEADLINES:

१.प्रतिनिधि सभामा सत्तारुढ र विपक्षीको जुहारी,राजिनामा नदिएको भन्दै प्रधानमन्त्रीप्रति एमाले सांसदको आक्रोश,समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ।

२. निलम्बित महामन्त्रीलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय, चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने मौका, रविको क्लबबाट मात्र निष्कासित भएको ढकालको प्रतिक्रिया ।

३.मनसुनी सक्रियताले विभिन्न स्थानको जनजीवन प्रभावित,रुकुम र उदयपुरमा २ जनाको मृत्यु ,कोशी,मधेश र बागमतीमा भारी बर्षा ।

४. सेयर बजारमा दोहोरो अंकको वृद्धि, करिब १६ अंकले बढ्दा २१ सय ५२ विन्दुमा कायम, साढे ५ अर्ब रुपैयाँको सेयर किनबेच ।



५. भारतीय प्रधानमन्त्री मोदी र पुटिनबीच मस्कोमा भेटवार्ता, रुसी सेनामा भर्ती भएका भारतीयलाई स्वदेश फिर्ता गर्ने सहमति, ५० भन्दा बढि छिट्टै घर फर्कने दिल्लीको विश्वास ।

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке