Tamu Lhosar 2081 | भव्यरुपमा मनाउँदै तमू ल्होसार २०८१

Описание к видео Tamu Lhosar 2081 | भव्यरुपमा मनाउँदै तमू ल्होसार २०८१

#tamul #tudikhel #तमूल्होसार #tamulhosar
तमू ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमू ल्होसार मनाउँदैछन् । ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।

Комментарии

Информация по комментариям в разработке