AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १३, आइतबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १३, आइतबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: Sama Thapa and Nirajan Bhandari

HEADLINES:

१. संसदमा प्रतिपक्षीको प्रस्तुति आक्रामक, दुर्घटना न्यूनिकरण र विपत्तिमा उद्धारको खबरदारी, बेग्लै कार्यक्रममा माओवादी अध्यक्ष दाहालले भने-सरकार भ्रष्टहरुको गठबन्धन ।

२. भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप, कारवाही अघि बढाएका डिआईजी केसीको दुई महिनामै सरुवा, आतंक मच्चाएको विज्ञको विश्लेषण ।

३. भागबण्डा नमिल्दा बागमती प्रदेशको मन्त्रीपरिषद् अपूर्ण, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त, मन्त्रालय फुटाउने सत्तागठबन्धनको तयारी ।

४. लचक मौद्रिक नीतिको प्रभावस्वरुप शेयरबजारमा उछाल, दुईपटक सर्किट ब्रेकपछि पुन: लयमा, संयम हुनसके प्रतिफल लिनसकिने लगानीकर्ताको विश्वास ।

र,
५. महिला एशिया कप क्रिकेटको उपाधिमा पहिलोपटक श्रीलंकाको बाजी, फाइनलमा भारत ८ विकेटले पराजित, आठौंपटक च्याम्पियन बन्ने लक्ष्य अधुरो ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке