Ep-184 सिमेन्टको घारमा मौरि राखेर परिक्षण गरिदै।

Описание к видео Ep-184 सिमेन्टको घारमा मौरि राखेर परिक्षण गरिदै।

सिमेन्टको घारमा मौरि राखेर परिक्षण गरिदै।

मौरि बडाउन मिल्छ ?? मौरिलाई कसरि बडाउने ? प्रश्नोउत्तर ॥ हुल निर्यास भएको मौरि छोप्दै । मौरिलाई कपुर राख्दा किन तर्सियो ।मौरिलाई सुपर कति बेला दिने ? Feeding Of Stingless Bee. पुत्का मौरिलाई फिडिङ गराउदै ॥ पुत्का मौरिलाई अबलोकन गर्दै । मौरि स्वारम् हुन बाट यसरि रोकियो । मौरिलाई रोग लागेमा कसरि उपचार गर्ने । बर्षामा मौरि किन बाहिर निस्किन्न । मुडे घारलाई कति दुरिमा राख्दा ठिक हुन्छ। बर्षाको समयमा मौरिलाई कसरि बढाउने ।के मौरिलाई नुन दिनुपर्छ र ? के बित्पाते मौरिबाट जन्मेको भालेले रानि मेटिन्ग हुन्छ। मौरिलाई फिडिन्ग गराउदा रातको समयमा लाईटमा गएर किन झुम्मिन्छ। मौरिले किन बढी फेनिन्ग गर्छ । लोकल मौरि पालेको ठाउमा मेलिफेरा पाल्दा सेरेना मौरि नाशिन्छ के यो सहि हो ? मौरिलाई टाइट राख्ने भनेको के हो ? किन मौरिले ७ फ्रेममै क्विनसेल बनाउछ र किन कोहि मौरि १० फ्रेम भै सुपरमा जादा पनि सेल वनाउदैन। मौरिले हुल निर्यास जति बेला पनि गर्न सक्छ।मौरिले किन यस्तो ब्यबहार देखाउने गर्छ। मौरिलाई यो समयमा बिभाजन गर्न मिल्छ कि मिल्दैन। मौरिले मौरिलाई किन मार्ने गर्छ यसको रहस्य यस्तो छ। सेरेना (( लोकल )) मौरिलाई गृह त्याग गर्न बाट बचाउने तरिका । कुन मौरि छनौट गर्ने ।मौरिलाई लुटमार बाट बचाउने तरिका । मौरिलाई औषधि उपचार गर्ने तरिका । यसो गरेमा मौरिको घार मजभुत बनाउन सकिन्छ। एकै पटक निस्केका रानि मध्ये एउटाले अन्डा दियो अर्कोले दिएको छैन किन होला ? मौरी लाई कसरी ब्यबस्थापन गर्ने। दुबै जातका मौरि एकै ठाउमा राख्दा के हुन्छ ।मौरिको रेखदेख गर्ने तरिका। मौरिमा लाग्ने रोगको निवारण बारेमा। गुणस्तर रानि कसरि तयार गर्ने ?
मेलिफेरा मौरिले २/२ वटा रानि मार्यो अब के गर्ने ? बिकल्प के हुन सक्छ ? कुन-कुन अबस्थामा मौरिलाई फ्रेम दिदा ठिक हुन्छ। किन मौरिले चाका टेडोमेडो लगाउछ। के मौरि बितपाते हुदा बित्तिकै घार नै नष्ट हुन्छ र ? मुडे घारमा मौरि सार्ने तरिका ।मौरी विभाजन समन्धी। मुडे घारको प्रगति बिबरण । चरनमा गएको मौरि बास बस्छ कि नाई ? के ११/१२ दिनमा मौरिले रानि तयार गर्छ त ? यस्तो गल्ति कहिल्यै नगर्नुहोला ।मौरिको घार कति कतिको दुरिमा राख्दा ठिक हुन्छ। बितपाते मौरिको उपचार बिधि ।मौरी लाई कृत्रिम आहार कसरी बनाउने।बिभाजन गरेको मौरिले कति रानिकोस उठाएको छ चेक गर्दै ।मौरिलाई सुपर बक्समा यसरि चडाउनु होला । मौरिले किन चिल्छ या टोक्छ ? मुडेघार चेक गरेको यस्तो देखियो । गृहत्याग गरेको मौरि यसरि फर्किन्छ। मौरिको घार या गोला बिभाजन यसरि गरिन्छ। नया रानि बनाउदा भाले मौरिकोस , कर्मिमौरि कोस कुन बाट बनेको हो भनेर कसरि छुट्याउने । मेलिफेरा मौरि छोपेर घारमा राख्दै । गृह त्याग गर्ने मौरिका लक्षणहरु ।गर्मिमा मौरिलाई स्वच्छ पानिको ब्यबस्था नभए मौरि दुसित पानि पिएर घार नै सखाफ हुन्छ ।
अत्याधिक माईट (( सुलसुले )) ले सताएमा यस्तो उपाय अपनाउनु प्रदछ। सेरेना मौरि र मेलिफेरा मौरि समायोजन गरेर पाल्न सकिन्छ कि सकिदैन। क्विन गेट लगाउनाले हुल निर्यास हुन बाट जोगियो ।नया मौरि पालकले कुन मौरि पाल्दा ठिक हुन्छ होला । मौरि समायोजन गर्ने सजिलो तरिका ।मौरिलाई चरनमा लानु भन्दा पहिला गर्नुपर्ने तयारि। नया रानि निस्क्यो आफ्नो घारमा भाले मौरि छैन भन् मेटिन्ग हुन्छ ? बिभाजन गरेको घार सफल भई थोरै मौरि छोडेर भाग्यो किन होला ?हुल छुटेर आएको मौरि छोपेर राखेको २५ दिन पछिको प्रगति बिबरण। मौरिको घारमा रानि नहुदा मौरिले देखाउने ब्यबहार कस्तो हुन्छ ? मौरि सङ्ख्या थोरै छ रानिकोस उठायो अब के गर्ने ।खोप्पे घारमा मौरि कसरि बढाउन सकिन्छ।के रानि क्विन गेट लगाएको अबस्थामा घार भित्र भाले मौरि पनि भएको खन्डमा मेटिन्ग हुन्छ होला ? रानि छैन मौरिले ३/४ ओटा रानिकोष उठायो अब के गर्ने ? खोप्पे घारमा मौरिलाई कसरि आकर्षण गर्ने ?? मह कसरि काडने ॥ मौरिलाई कमिलो बाट बचाउने तरिका ॥ छोपेर राखेको मौरि किन भाग्न खोज्छ ॥
आधुनिक घारमा मौरि बोलाउने ट्रिक ।मौरिलाई नया घारमा बोलाउने तरिका ॥ मौरिको गोला बिभाजन॥ हुल छुटनु पुर्ब रानिकोष सहित मौरिको गोला बिभाजन गर्दै॥ दोश्रो पटक स्वारम भएको मौरि समात्दै॥
मुडे घार मौरी राख्ने तरिका॥मौरिलाई कटेज । मौरि पालन ।
मौरिको घार बडाउने तरिका ॥ घार बनाउने सजिलो तरिका ।के मौरिले आत्महत्या गर्छ ?रानि मौरिको पखेटा काट्नु हुन्छ कि नाई ? गरे के हुदैन र ? मौरि पालन । सफल मौरि पालक बन्ने तरिका। जान्नेलाई श्रिखण्ड नजान्नेलाई खुर्पाको बिड। मौरिले रानि कोष तयार गरेको कति दिनमा हुल छुट्छ। सेरेना मौरीलाई चरनमा लान सकिन्छ कि नाई ? मौरि बढाउने सजिलो तरिका॥ कसरि मौरि बढाउने ॥ छोपेको मौरिलाई घारमा कसरि राख्ने । मौरि घारमा कसरि राख्ने?? मौरिको घार कुन दिशामा राख्दा उपयुक्त हुन्छ॥ Subedi Bee Keeping .मौरि फुटने सकेत । मौरिको रानि छ कि छैन थाहा पाउने सजिलो तरिका।मौरिको घार बदल्ने तरिका।मौरिले आफुलाई मन परेको ठाउमा जान नपाए के गर्छ।

Other Keywords :

Why do bees sting.
Catching Swarm Bee Of Second Time.
How to keep covered bees at home
Apiculture
how to start madhumakhi palan
how to keep bees
how to honey bee farming at home
beekeeping
wild honey in nepal
mauri palan in Nepal
professional beekeeping
beekeeping for beginners flow hive
madhumakhi training
beekeeping 2024

#bee #beekeeping #honeybee #beehive #honey #beelover #Apisserenabee#Apismeliferabee#SubediBeeKeeping#howleavebeehive#bharatpur8chitwan#chitwan

Комментарии

Информация по комментариям в разработке