मेरो प्यारा दिदीबहिनीहरू तथा शुभचिन्तक साथै मन मिल्ने 😁प्रियहरु सबैलाई तीजको शुभकामना!"🌹💕

Описание к видео मेरो प्यारा दिदीबहिनीहरू तथा शुभचिन्तक साथै मन मिल्ने 😁प्रियहरु सबैलाई तीजको शुभकामना!"🌹💕

सुखद दर खाने दिनको शुभकामना!" 🌸 यो तीजको अघिल्लो दिनले हजुरहरूको परिवार र साथीहरूसँग मिठो खानपिन, खुसी र माया लिएर आओस्। भन्दै गर्दा!! आज(२०८१/भदौ/२०/बिहिबार) हाम्रो कलेजमा पनि छोटो मिठो कार्यक्रम भएको थियो... जहाँ हामीले विभिन्न किसिमका परिकारहरु बनाएर खायौं र मनोरञ्जनात्मक क्रियाकलापहरू गर्यौ!! ती पलहरूमा अझै बढी सुन्दरता थपिनेछ भन्ने आशले सम्झना स्वरूप ति पलहरूलाई मैले तस्बिरमा उतारेको छु! जुन यस प्रकार छन् ☺️

Комментарии

Информация по комментариям в разработке