राइड सेयरिङले कसलाई भयो असहज ? | Kantipur Samachar

Описание к видео राइड सेयरिङले कसलाई भयो असहज ? | Kantipur Samachar

अव्यवस्थित सार्वजनिक यातायातबाट सास्ती भोगिरहेका शहरी क्षेत्रका नागरिकले राइड शेयरिङको सेवापछि केही राहत महसुस गर्दै आएका छन् । तर,ट्याक्सी व्यवसायीहरु पठाओ, इन ड्राइभजस्ता राइड शेयरिङ बन्द गर्नुपर्नै माग गर्दै आन्दोलन गरिरहेका छन् । रातो नम्बर प्लेटको मोटरसाईकल र जीप, कारले आफ्नो व्यवसायलाई चुनौती दिएको उनीहरुको आरोप छ । यता सरकार भने उनीहरुको आन्दोलनको रमिता हेरेर बसेको छ । समय अनुसार ऐन बनाउन र भएका ऐन पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा पीडामा चाहिँ सर्वसाधारण र व्यवसायीहरु परेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке