हास्यकलाकार MAHENDRA BAGDAS PART 3 (मरीमरी हँसाउने)/NEW COMEDY VIDEO

Описание к видео हास्यकलाकार MAHENDRA BAGDAS PART 3 (मरीमरी हँसाउने)/NEW COMEDY VIDEO

कालेबुङनिवासी हास्य कलाकार महेन्द्र वागदास एकजना बहुप्रसिद्ध कलाकार हुन्। तिनको प्रस्तुतिमा रहेको हास्य भिडियो हामी यहाँ कतिपय भागहरूमा प्रकाशित गर्न लागेको छौं। हेरेर अवश्यै पनि शेयर तथा च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।

Комментарии

Информация по комментариям в разработке