Tinai Hun Tinai Meri Aama Karaoke || तिनै हुन् तिनै मेरी आमा || Yam Baral || Muglan

Описание к видео Tinai Hun Tinai Meri Aama Karaoke || तिनै हुन् तिनै मेरी आमा || Yam Baral || Muglan

यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।


यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूको लागि यो सेवा जारी राख्न स्वैच्छिक योगदान हरूलाई सधैं स्वागत छ।
PayPal ID :paypal.me/karaokegallerynepal
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
धन्यवाद🙏

Original Credit:
Song: Pithyu Ma Shyaula Ko Bhari
Singer: Yam Baral
Composer: Suresh Adhikari
Lyricist: Suresh Adhikari
Movie: Muglan
Original Video Link:    • Tinai Hun Tinai Meri Aama From Muglan...  

Комментарии

Информация по комментариям в разработке