Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८१

आजका मुख्य समाचार

* चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बस र ६२ यात्रु दिनभरको प्रयासमा पनि भेटिएनन् / भोली बिहान ८ बजेसम्म खोजी स्थगित/ एकै दिन देशभर १७ जनाको मृत्यु ।

* राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान/ संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार अपरान्ह ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समयसीमा ।

* विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त / संविधान संशोधन गरेर कांग्रेस र एमालेले देशलाई निरङ्कुशतातर्फ लैजान खोजेको आरोप ।

* अस्थिर नीति र स्वार्थ बाझिने व्यक्ति श्रम मन्त्रालयको नेतृत्वमा पुग्दा वैदेशिक रोजगार र आप्रवासन क्षेत्र सधैं असुरक्षित / मन्त्री फेरिएपिच्छे नीति फेरिँदा झनै समस्या ।

* मदिरा नीति घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा अन्तरिम जमानत / कारागार मुक्त हुन भने सीबीआईले गरेको गिरफ्तारीविरुद्धको निर्णय कुर्नुपर्ने ।

Timestamps
0:00 - मुख्य समाचार
52:38- जनताको आवाज
18:55 - जनमत
52:41 - अर्थ र विकास
58:40 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке