Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by shankar pariyar | bishnu maya nepali |gambesi rodhighar

Описание к видео Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by shankar pariyar | bishnu maya nepali |gambesi rodhighar

Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by shankar pariyar | bishnu maya nepali |gambesi rodhighar

हाम्रा गाउघरमा भयका र लोप हुनलागेका सस्कृतिको सम्रक्षण गर्ने र अग्रजको सम्मान गर्दै अनुजको प्रोत्साहन गर्ने पबित्र उदेश्यका साथ बिगत ५ वर्ष देखि गामबेशी रोधीघर तनहुँ टेलिभिजन बाट र youtube channel gambesi rodhighar बाट प्रसारण गर्दै आइरहेका छौं।हामीले प्रसारण गरेका लोक दोहोरि, लमजुङे ठाडोभाका ,गोरखाली ठाडोभाका.ब्राह्मणको बालुन,कौरहा,सोरठी साथै अग्रज अनुज का प्रतिभा कस्तो लाग्छ कमेन्ट मार्फत सुझाब दिनुहोला ।
संचालक / नेर्देशक = शंकर परियार
गायक = शंकर परियार
गायिका = बिष्णु माया नेपाली
क्यामेरा = सक्षम परियार / केसर श्रेष्ठ
गामबेसी रोधीघर टिम

हजुर संग वा हजुरको छर छिमेकीमा कोहि गाउने बजाउने प्रतिभा छनभने ९८४६००९१७९ वा ९८२५१०७३९३ मा सम्पर्क गर्नुहोला ।
#gambesirodhighar #lamjungethadobhaka #shankarpariyar #bishnumayanepali #nepal #newsong

Комментарии

Информация по комментариям в разработке