Galgatha ma mero lagi Bali hune yeshu||गलगथामा मेरो लागि बलि हुने येशु

Описание к видео Galgatha ma mero lagi Bali hune yeshu||गलगथामा मेरो लागि बलि हुने येशु

Galgatha ma mero lagi Bali hune yeshu||गलगथामा मेरो लागि बलि हुने येशु #worshipsongs #christiansong

Lyrics:Lokendra Basel
Music/Compose:Menuyal Basel

Lyrics:
(गलगथामा मेरो लागि बलि हुने हे येशू
हामी पापीलाई बचाएर आफै मर्ने हे येशू )४२

कसरी बिर्सु हे प्रभु क्रूसमा रगतको धारा
उठाउनुभयो है सबैको पापैको भार

हामी पापी भनी जान्दा जान्दै आई छुने हे येशू
हराउँदा संसारमा खोज्दै आउने हे येशू

सबैको प्रेमको खातिर लाउनुभो शिरैमा काँडा
उहाँको प्रेमलाई बिर्सी नहुनु है कहिल्यै टाढा

Комментарии

Информация по комментариям в разработке