अव्यवस्थित ढुंगाखानी र क्रसर उद्योगले काभ्रेमा संकट : गोकुल बाँस्कोटा | NEWS TALK

Описание к видео अव्यवस्थित ढुंगाखानी र क्रसर उद्योगले काभ्रेमा संकट : गोकुल बाँस्कोटा | NEWS TALK

गत साताको बाढी र पहिरोले काभ्रे जिल्लामा सबैभन्दा बढि क्षति भयो । ७७ जनाभन्दा बढिले ज्यान गुमाए भने धेरै घरबार बिहीन भए । अवैध ढुंगाखानी र क्रसर उद्योग तथा अव्यवस्थित रुपमा भएको सडक विस्तारले प्राकृतिक विपत्ति निम्तिएको जानकारहरु बताउँछन् । बाढी पहिरोबाट काभ्रेमा भएको क्षति र यस अवस्थाबाट कसरी पार पाउने भन्ने विषयमा कुराकानी गर्न हामीसँग आज स्टुडियोमा हुनुहुन्छ काभ्रे जिल्लाका जनप्रतिनिधि गोकुल वास्कोटा । उहाँ नेकपा एमालेका सांसद तथा पूर्व सञ्चारमन्त्री समेत हुनुहुन्छ ।



Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке