🚗 बाटोको अवस्था: श्री पञ्च महालक्ष्मी मन्दिर सम्म 🏍 Mulpani Criket Stadium to Shree Pancha MahaLaxmi

Описание к видео 🚗 बाटोको अवस्था: श्री पञ्च महालक्ष्मी मन्दिर सम्म 🏍 Mulpani Criket Stadium to Shree Pancha MahaLaxmi

🚗बाटोको अवस्था: श्री पञ्च महालक्ष्मी मन्दिर सम्म ! 🏍
Dakshin Dhoka, Mulpani Criket Stadium to (11 Km.) Shree Pancha MahaLaxmi Temple.

बाटोको अवस्था: श्री पञ्च महालक्ष्मी मन्दिर सम्मको ठिक छन् कुनै समस्या छैन ! बस यति होकी साँखु बजार काटे पछि ढलान गरेको बाटो र ठाउ ठाउमा कची बाटो छ राम्रो नै छ, कुनै अप्ठ्यारो छैन ! बाकि Vlog हेरेर बुझ्नु भयो नै होला !
भिडियो पुरै हेरी दिनु भएकोमा धन्यवाद ! 👍 लाईक, कमेन्ट र सस्क्राब गरि दिनु हुन् अनुरोध गर्दछु !

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गर्दछु ! Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, 👍 Like गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Комментарии

Информация по комментариям в разработке