Explore Texas Ford Worth - Austin -Oasis- San Antonio रमाइलो अबिस्मरणिय यात्रा Tourist destination

Описание к видео Explore Texas Ford Worth - Austin -Oasis- San Antonio रमाइलो अबिस्मरणिय यात्रा Tourist destination

टेक्सास भ्रमणका क्रममा यो यात्रा गराईदिनु हुने ज्वाई बाबु रितेश पोखरेललाई हार्दिक धन्यवाद छ।
अष्टिनमा रहेको टेक्सासको राजधानी र सचिवालय क्यापिटोल भवन र सुन्दर शहर अष्टिन लाई नजर लगाउदै सान अन्टोनियोको जल यात्राको अवलोकन गरियो । यो यात्रा बास्तबमै अबिश्मरणिय रहेको छ।
त्यसैगरी Oasis को तालको रमणिय दृश्यले मन आनन्दित तुल्यायो।

Комментарии

Информация по комментариям в разработке