नेपाली भाषी भुटानीको फैलिएको अन्तर्राष्ट्रिय संस्थासँगको यात्रा ! | Adhyaro Bata Ujyaalo Tira

Описание к видео नेपाली भाषी भुटानीको फैलिएको अन्तर्राष्ट्रिय संस्थासँगको यात्रा ! | Adhyaro Bata Ujyaalo Tira

#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #kekiadhikari
डा. दिलबहादुर राहुत
(विकास अर्थशास्त्री/ उपाध्यक्ष एवम् वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धान विभाग- एसियाली विकास बैङ्क इन्ष्टिच्यूट (ADB Institute)

◼ जन्मः फेब्रुअरी ०३, १९७१/भूटान

◼ भाषीः नेपाली, अङ्ग्रेजी, भूटानी, हिन्दी, बङ्गाली, जापानी र जर्मन

◼ शिक्षाः
◾ विद्यावारिधिः विकास अर्थशास्त्र- बोन विश्वविद्यालय, जर्मनी (२००३-२००६) ◾ स्नातकोत्तरः अन्तर्राष्ट्रिय अर्थराजनीति- चुकुवा विश्वविद्यालय, जापान (२००१-२००३), व्यापार प्रशासन- एल्. एन्. मिश्र इन्ष्टिच्यूट अफ इकोनोमिक डेभलपमेण्ट एण्ड सोसल चेञ्ज, पटना/भारत (१९९४- १९९६) ◾ स्नातकः विज्ञान स्कोटिस चर्च कलेज, कोलकात्ता/भारत (१९९१-१९९३)

◼ कार्यानुभवः
सुक्ष्म एवम् विकास अर्थशास्त्रको प्राज्ञ, कृषि अर्थतन्त्र तथा वातावरणीय एवम् प्राकृतिक-स्रोत अर्थतन्त्रको अनुसन्धानकर्मी• एसियाली कृषि, प्राकृतिक स्रोत र जलवायु परिवर्तनबारे अनुसन्धान र त्यसको कार्यान्वयनतर्फको परीक्षकको रूपमा क्रियाशील • एसियाली विकास बैङ्कका तर्फबाट अन्तर्राष्ट्रिय मकै तथा गहुँबाली सुधार केन्द्र (CIMMYT) मा वैश्विक कार्यक्रमका वरिष्ठ प्रबन्धक • अन्तर्राष्ट्रिय मकै तथा गहुँबाली सुधार केन्द्र कर्मचारी समितिका अध्यक्ष • भूटानको शाही माैद्रिक प्राधिकरणमा अनुसन्धान एवम् तथ्याङ्क विभागका पूर्व-कर्मचारी • विश्व माछा केन्द्रमा अनुसन्धानकर्मी • इन्डियन काउन्सिल फर रिसर्च इन इन्टरनेशनल इकोनोमिक रिलेसनमा वरिष्ठ अनुसन्धानकर्मी तथा जापान प्रमुख • बैङ्क अफ भुटानको अनुसन्धान, योजना र अनुगमन प्रमुख तथा एटीम कार्ड (भीसा तथा माष्टरकार्ड) प्रमुख • दक्षिण एसियाली विश्व-विद्यालयमा विकास अर्थशास्त्रका सहायक प्राध्यापक • अन्तर्राष्ट्रिय जर्नलमा ३०० भन्दा धेरै अनुसन्धान-पत्रहरु प्रकाशित• Google Scholar मा करिव ७ हजार Citations हरु सङ्कलन• २०२३ का लागि Stanford University ले प्रकाशित गर्ने "The world’s top 2% of scientists" मा सुचिकृत• ADB को जर्नल एसियन डेभलप्मेन्ट रिभीयुको बोर्ड सदस्य • जापान स्थित टोकियो र हितोचुवासी विश्वविद्यालयमा विकास अर्थशास्त्र र चालू वैश्विक मुद्दाका विषयमा प्राध्यापन #अँध्यारोबाट_उज्यालोतिर: बुधबार राति ९:०० बजे !

Guest: डा. दिलबहादुर राहुत- विकास अर्थशास्त्री
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel


#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

#tikaramyatri #theyatri #yatrimedia

Комментарии

Информация по комментариям в разработке