Naari Awaaz - Radhika Shrestha Luite

Описание к видео Naari Awaaz - Radhika Shrestha Luite

Radhika Shresth Luitel, HIV/AIDS रोकथाम र उपचारको क्षेत्रमा बिगत १४ वर्षदेखि काम गर्दै हाल हाम्रो समान पहुँचकि Field Advisor हुनुहुन्छ राधिका श्रेष्ठ लुइँटेल । सानैमा विवाह गरेकि राधिकाले न श्रीमानको माया पाइन् न त परिवारको साथ । धेरै दु:ख र संघष गर्दै आजको दिनसम्म आइपुगेकि राधिका श्रेष्ठसङ्ग को कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा

Комментарии

Информация по комментариям в разработке