How to know your Calling? आफ्नो बोलावट कसरी चिन्ने? || Pastor Binay Bhandari

Описание к видео How to know your Calling? आफ्नो बोलावट कसरी चिन्ने? || Pastor Binay Bhandari

के तपाई प्रभुले तपाईलाई कुन उद्देश्यका साथ बोलाउनुभयो भन्ने कुरा जान्नलाई हैरान हुनुहुन्छ? के तपाई आफ्नो बोलावट जान्नलाई अगमवक्ता र बाइबल तालिमहरु धाईराख्नु भएको छ? यदि त्यसो हो भने म तपाईलाई भन्न चाहन्छु, हाम्रो बोलावटको श्रोत अगमवक्ता र बाइबल स्कूल होइनन्, तर केवल परमेश्वर हुनुहुन्छ ।
मोशाले बलिरहेको पोथ्रामा, परमेश्वरको उपस्थितिमा आफ्नो बोलावट थाहा गरे । शामूएल, दाउद, प्रेरितहरु र बाइबलका अरु पात्रहरुले परमेश्वरको उपस्थितिमा रहँदा नै आफ्नो बोलावटलाई थाहा पाए । तपाई र मेरो लागि पनि यहि कुरा लागु हुन्छ । परमेश्वरको उपस्थितिमा नै हामीले आफ्नो बोलावट थाहा गर्छौं ।

Two Major points addressed in the video above:
1. Source of our Calling is God not prophet.
तपाईको बोलावटको श्रोत अगमवक्ता होइन, तर परमेश्वर नै हुनुहुन्छ ।
2. Best indicator to know calling:
What is burning inside of you?
तपाईको आत्मामा कुन कुराले हलचल पारिराखेको छ? तपाई भित्र कुन कुरा बलिरहेको छ?

Age factor won’t stop you if you maintain the lifestyle of enjoying the presence of God.
यदि तपाईले परमेश्वरको उपस्थितिमा रमाउने जीवनशैली कायम गर्नुभएको छ भने तपाईलाई उमेरले रोक्न सक्दैन ।

Thank you for joining us. We pray God encounters you wherever you're at.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church - https://tinyurl.com/BinayBhandari
Tune in for live stream services every Sunday at 4:00 PM EST.

If you would like to partner with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email us at [email protected]

Do you or your loved ones need prayers, contact us through https://tinyurl.com/wlcprayers or through WhatsApp.
WhatsApp: + 412-919-6924
Contact:9813828844 (Nepal)

For more spirit-filled and life-changing content, visit:
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

#BinayBhandari #KaushilaBhandari #HowToKnowYourCalling

Комментарии

Информация по комментариям в разработке