केपी ओलीलाई चौतर्फी खतरा, अब हाक्का–हाक्की हमला ! - NEWS24 TV

Описание к видео केपी ओलीलाई चौतर्फी खतरा, अब हाक्का–हाक्की हमला ! - NEWS24 TV

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार गठन भएको सय दिन पुगेपछि विरोधका कार्यक्रम तीव्र पार्ने चेतावनी दिएका छन् । विवादीत व्यवसायीबाट जग्गा दान लिएको विषयमा चलिरहेको विवाद र प्रतिरक्षामा उत्रिएको एमालेबीचको मतभेद पनि चुलिएको छ । यस्तोमा के सरकार र प्रतिपक्षी अब आमनेसामने हुन लागेका हुन् ? चासो बढेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке