ब्रोइलर कुखुरा पालन , यसो गर्दा घाटा हुदैन| poultry farming in Nepal/ calculation of 900 chicken

Описание к видео ब्रोइलर कुखुरा पालन , यसो गर्दा घाटा हुदैन| poultry farming in Nepal/ calculation of 900 chicken

#poultryfarming #bibidhkhabar
जंगबहादुर कुँवर, एक मेहनेती कृषक हुनुहुन्छ। उहाँले १२ वर्ष देखि निरन्तर कुखुरा पालन गर्नु हुदैछ। घाटा देखि नडराइ उहाँले गरेको कुखुरा पालन मा ढुक्क हुने केही आधारहरू छन्। भिडियो हेरेर प्रतिक्रिया दिनुहोला।

Комментарии

Информация по комментариям в разработке