सत्तारुढ दलहरुबाट ह्वीप लगाएर पास गरियो बजेट- NEWS24 TV

Описание к видео सत्तारुढ दलहरुबाट ह्वीप लगाएर पास गरियो बजेट- NEWS24 TV

प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट अर्थात विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रस्तावित बजेटमाथि संसद्मा लगातार छलफल भएपनि असन्तुलित बजेट संशोधन नभई जस्ताको त्यस्तै पारित भएकोमा सांसदहरूले असहमति जनाएका छन् भने सरकारले बजेट सन्तुलित रहेको दाबी गरेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке