Kantipur Samachar | कान्तिपुर समाचार, १ असोज २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १ असोज २०८१

आजका मुख्य समाचार,

* संविधान ल्याउन कठोर संघर्ष गरेका नेताहरु चुक्दा कार्यान्वयन फितलो / दलहरु सधैँ सत्ता केन्द्रित हुँदा जनआन्दोलनका उपलब्धि र संविधान निर्माणको सकस ओझेलमा ।

* संसदीय विशेष समितिको प्रतिवेदनअनुसार पीडकलाई कारबाहीसँगै बचत पनि फिर्ता हुनुपर्ने सहकारीपीडितको माग / सहकारी र सञ्चालकको सम्पत्तिसमेत जफत गर्न सुझाव ।

* स्पष्ट नीति नहुँदा झापा र मोरङका उद्योगी उद्योग बन्द गर्न बाध्य / हजारौं श्रमिकको रोजगारी संकटमा / उत्पादनले बजार नपाउँदा समस्या ।

* अरविन्द केजरीवालको राजीनामापछि दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी मार्लेनाको दाबी / चुनावपछि केजरीवाल मुख्यमन्त्रीमा फर्किने आपको विश्वास ।

* काभा महिला भलिबल क्लब च्याम्पियन्सिपमा नेपाल पुलिस क्लबको लगातार तेस्रो जित / ताजकिस्तानको भिसी डायमेड सोझो सेटमा पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
25:53 - जनताको आवाज
29:36 - जनमत
- अर्थ र विकास
40:08 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке