लन्ठु घरवाली छाडेर बाहिरवालीसँग लागेपछि | Chij Gurung Vs Anupa Magar | Live Dohori Ep.11

Описание к видео लन्ठु घरवाली छाडेर बाहिरवालीसँग लागेपछि | Chij Gurung Vs Anupa Magar | Live Dohori Ep.11

नमस्कार,
म अनुपा थापा मगर
मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Anupa Magar मार्फत अनुपा मगर लाईभ दोहोरी लिएर आएको छु ।
कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।

Lead Singer :
Chij Gurung VS Anupa Magar

Musician:
Dipendra Sitaula - Harmoniyam
Karan Pariyar - Flute
Hemraj Gandarva - Sarangi
Ishwori Prasad Bhusal - Madal
Sunil Bardewa, Kumar Lamichhane - Madal

Camera/Editor
Tarakanta BK
Samip Paudel
Padam Lwagun

Vide/ Audio
Makhamali Live Studio


© & ℗ Anupa Magar, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии

Информация по комментариям в разработке