तपाईंको हरेक दिन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Описание к видео तपाईंको हरेक दिन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको मण्डलीद्वारा सांस्कृतिक मिसनको एक हिस्साको रूपमा
रचिएको (मरूभूमिमा तारा) तारा-प्रकाश कार्ड, ‘तपाईंको हरेक दिन’ ।
जीवनको बाटोमा हिँड्ने क्रममा हरेक दिन “तपाईंले राम्रो गर्नुभयो,
अहिले पनि राम्रो गर्दैहुनुहुन्छ, र पछि पनि राम्रो गर्नुहुनेछ” भन्ने
न्यानो समर्थनको सन्देश यसले दिँदछ ।

लेख, चित्र र भिडियो परमेश्वरको मण्डली
प्रकाशन मिसन केन्द्रद्वारा निर्माण गरिएको हो,
अनि पृष्ठभूमि सङ्गीतचाहिँ नयाँ भजनको आधारमा
परमेश्वरको मण्डली नयाँ भजन मिसन केन्द्रद्वारा
रचिएको र पुनः व्यवस्थित गरिएको हो ।

#मरुभूमिमातारा #तारा-प्रकाशकार्ड #परमेश्वरकोमण्डली
#सांस्कृतिकमिसन #नयाँभजन #समर्थन #प्रोत्साहन #तपाईंकोहरेकदिन

🌟 ‘मरुभूमिमा तारा’ के हो ?
यो भर्चुअल विषयवस्तुचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचारद्वारा
सांस्कृतिक मिसनको हिस्साको रूपमा सृजिएको हो ।
आधुनिक समाजमा थकित भएका मानिसहरूलाई सान्त्वना दिने
र पारिवारिक प्रेम प्रवर्धन गर्ने हेतूले यो सृजिएको हो ।
यस च्यानलमा दैनिक जीवनका कहानीहरू र बाइबलको पदको आधारमा
हातद्वारा कोरिएका साङ्गीतिक निबन्धहरू अपलोड गरिन्छ ।

★ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज https://watv.org

[यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार
समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ ।]

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке