Ganesh Rasik Ekal Gayan Yatra part 3- 'गाउँको माया'

Описание к видео Ganesh Rasik Ekal Gayan Yatra part 3- 'गाउँको माया'

अमर गुरुङ, गोपाल योञ्जन र नारायण गोपालका अभिव्यक्तितहरूको उत्कर्षकालमा एक होनहार प्रतिपर्धी प्रतिभा नेपाली गीत संगीतले पायो,जसको नाम थियो -- गणेस रसिका नेपाली जातिको दुःख, संर्घष र स्वप्नलाई सरल तर गम्भीर अर्थ दिएर नयाँ सौन्दर्यको निमार्ण गर्ने रसिकका गीतहरू विषय र सन्दर्भले बहुआयामिक छन् । उनको आवजमा पाइने कोमलता, संगीतमा पाइने लोक जीवन र शब्दहरूमा पाइने उच्च राष्ट्रिय भावना एवं मानवीयताले निमार्ण भएको पिरामिड आधुनिक नेपाली गीत--संगीतको अर्को आधार स्तम्भ हो ।
-श्रवण मुकारुङ

Комментарии

Информация по комментариям в разработке