Nepali Music Vocal Classes, Lessons 3 , Basic alankar 2 To 7 number practical (संगीत कक्षा भाग तीन)

Описание к видео Nepali Music Vocal Classes, Lessons 3 , Basic alankar 2 To 7 number practical (संगीत कक्षा भाग तीन)

🙏नमस्कार , म (Anil Prasad Poudyel ) , दुई दशककाे मेराे संगीत साधना र अनुभव अाफुले जानेकाे शिक्षा( ज्ञान) तपाईंहरुलाई सिकाउने प्रयास गरेकाे छु। हजुरहरु धेरैे जानाहरुले मलाई संगीत कक्षा (basic)देखि( advance) सम्मकाे online सुरु गर्नु भनेर अनुराेध गर्नु भएकाे हुनाले मैले याे पहिलाे कक्षा सुरु गर्ने माैका पएकाे छु।।
म संगीतकाे (Theory) र (Practical) दुवै संगसंगै पाठ्यक्रम अनुसार सिकाउने काेसिस् गर्ने छु।। गायन र वादनकाे याे कक्षामा म शास्त्रिय संगीत , भजन , गीत ,गजल, गाउन/हार्माेनियम बजाउन र नाेटेसन सहित ताबलकाे तालकाे बारेमा सिकाउने प्रयास गर्ने छु।।
अनलाईन कक्षामा हजुरहरुलाई केही अप्ठ्याराे भएमा मलाई कमेटमा अथवा whatup 9843297402 मा पनि साेध्न र बुझ्न सक्नु हुनेछ।। धन्यवाद🙏🙏🙏

Комментарии

Информация по комментариям в разработке