ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर ! - NEWS24 TV

Описание к видео ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर ! - NEWS24 TV

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ । बैंकिङ सिष्टममा प्रशस्त मात्रामा सुकिला तथा चलनचल्तीमा प्रयोग गर्न योग्य नोट मौज्दात रहेकोले सुकिला नोट सटही गरिएको राष्ट्र बैंकका अधिकारीहरुको तर्क छ । तर नयाँ नोटको सट्टामा सुकिला नोट सटही गरिनुको चुरो कुरो भने अर्कै रहेको आशंका छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке