न्यु डाइमन्डले ईतिहाँस रच्यो || APF Vs HND || Final Match - NVA Cup Kathmandu 2078 || mk gurung ||

Описание к видео न्यु डाइमन्डले ईतिहाँस रच्यो || APF Vs HND || Final Match - NVA Cup Kathmandu 2078 || mk gurung ||

#NvaVolleyball #NepaliVolleyball

यो गेम काठमाडौको दसरथ रंगशालाको कभर्डहलमा आयोजना भएको हो । सबैखाले हिसाबले यो गेम अति उच्च श्रेणिको हो । न्यु डाइमन्डले अहिलेसम्म नेपालको बिभागिय टोलि शसस्त्र प्रहरिको टोलि APF लाई हराउन सकेको थिएन तर यसपटक एन भि ए छैटौं सस्करणमा आउँदा दर्शक दिर्घाको अपार माया पाएको डाइमन्डले सरस्वती चौधरीको टिम एपिएफलाई हराएरै छाड्यो ।।

Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung



Facebook page:   / channelkalabanggharedi  

Комментарии

Информация по комментариям в разработке