सर्वोच्चको संवैधानिक इजलासमा बहस, न्यायाधीश बमकुमार श्रेष्ठलाई हटाउनुपर्ने माग - NEWS24 TV

Описание к видео सर्वोच्चको संवैधानिक इजलासमा बहस, न्यायाधीश बमकुमार श्रेष्ठलाई हटाउनुपर्ने माग - NEWS24 TV

सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई हटाउनुपर्ने माग उठेको छ । शुक्रबार संवैधानिक इजलासमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई विपक्षी बनाउँदै बहसमा उत्रिएका कानुन व्यवसायीहरूले यस्तो माग गरेका हुन ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке