टन्न मासु खानुहोस तर, यी सर्त मान्नुहोस

Описание к видео टन्न मासु खानुहोस तर, यी सर्त मान्नुहोस

टन्न मासु खानुहोस तर, यी सर्त मान्नुहोस
► Click here to : https://youtube.com/live/cx4bfiES0mY
कृपया राम्रा राम्रा ग्रन्थहरु प्राप्त गर्नलाई तलका लिंकहरुमा क्लिक गर्नुहोला_____________________________________________________________
भगवत गीता यथारूप नेपाली अनुवाद - https://amzn.to/3rOfkqn
भगवत गीता यथारूप हिन्दी अनुवाद -https://amzn.to/3rOnJds
भविष्य मालिका हिन्दी अनुवाद - https://amzn.to/3rGp0U5
भगवत गीता अंग्रेजी अनुवाद -https://amzn.to/45wUlWO
भविष्य मालिका अंग्रेजी अनुवादhttps://amzn.to/3rGriCF
चैतन्य चरितामृत पूर्ण - https://amzn.to/3S6NfoW


मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत , कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।

Curated by Team Logical Krishna.
For More Such Videos Visit Our Channel.

►Follow us on Instagram:   / tvlogicalkrishna  
►Like Us On Facebook:   / logicalkrishna  
►subscribe us on Our youtube-   / tv   logical krishna

Комментарии

Информация по комментариям в разработке