काल भैरव || महिलाले काल भैरवको अगाडि झुट बोलिन , जस्को कारण काल भैरव हासी रहेका छन | Rajan Aryal

Описание к видео काल भैरव || महिलाले काल भैरवको अगाडि झुट बोलिन , जस्को कारण काल भैरव हासी रहेका छन | Rajan Aryal

किम्बदन्ती अनुसार कान्तिपुरका राजा प्रताप मल्लले दरबार नजिकै काल भैरवको स्थापना गरेका थिए | एउटै शिलाबाट बनेको १२ फिट अग्लो काल भैरवको मुर्तीलाई ‘न्यायको देउता’ मानिन्छ । भैरवले पापीहरूलाई सजाय दिन डण्डा समातेको हुन्छ भन्ने बिस्वास गरिन्छ |

राणा शासन कालसम्म पनी दण्ड–सजाय दिनुअघि काल भैरव सामु उभ्याएर शपथ खुवाउने चलन थियो। आरोपीले ‘म झूटो बोल्दिनँ, मेरो कुरा झूट ठहरिए रगत छादेर मृत्यु हुनेछ’ भन्नुपर्थ्यो।
त्यति बेला अदालतका कर्मचारीले पनि यो मूर्तिसामु शपथ लिनुपर्थ्यो। त्यसैले, यसलाई ‘अदालत भैरव’ पनि भनिन्थ्यो।

तर एक दिन एक महिलाले काल भैरवको अगाडि चलाखी पुर्वक झुट बोलिन , जस्को कारण हेर्दै डरलाग्दा काल भैरव हासी रहेका छन | आखिर के थियो त त्यो कथा |


Credit:

● All right belong to their respective owner.
Footage : pixabay
Image: Google
Music :

1. Epic Trailer by LesFM | https://lesfm.net/
Music promoted by https://www.chosic.com/free-music/all/
Creative Commons CC BY 3.0
https://creativecommons.org/licenses/...

2. Last Hero by Alex-Productions | https://onsound.eu/
Music promoted by https://www.chosic.com/free-music/all/
Creative Commons CC BY 3.0
https://creativecommons.org/licenses/...


Thumbnail :
फोटोग्राफर दीर्घमान चित्रकारले आजभन्दा ११० वर्षअघि सन् १९१० मा यो तस्बिर खिचेका हुन्।

प्रताप मल्ल art : हरि प्रसाद शर्मा

Footage: pixabay
Music : from youtube ( copyright free )




Connect with us -
● Facebook:   / awesomeuryt  

● For Business Enquiry: [email protected]
( Email us for the suggestion or Any Issue related to video )

कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा [email protected] मा mail गर्नुहोला |

----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |

● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |

● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)

● Please be respectful of copyright. unauthorized use is prohibited.

● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |

Комментарии

Информация по комментариям в разработке