Kantipur Samachar | कान्तिपुर समाचार, १९ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १९ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १९ साउन २०८१

आजका मुख्य समाचार,

* काभा उमन्स भलिबल नेसन्स लिगमा भारतमाथि नेपालको ऐतिहासिक जित / प्रतिस्पर्धात्मक खेलमा भारत ३-२ सेटमा पराजित ।

* दूग्ध विकास संस्थानको घाटा वर्षमै ५० करोड नाघ्यो / कृषि मन्त्रालयले हस्तक्षेप गरी नेतृत्व लिए पनि किसानले पाएनन् डेढ अर्ब भुक्तानी / संस्थानकै पुनर्संरचना गर्न दबाब ।

* सरकारले लगानी बढाउँदासमेत प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दो / ८६ हजार कोटामा २५ प्रतिशतले मात्र दिए प्रवेश परीक्षा / रोजगारीको अनिश्चितता मुख्य कारण ।

* हचुवा प्रश्न सोध्ने सांसद र गम्भीर प्रश्नमा टालटुले जवाफ दिने मन्त्रीको प्रवृत्तिले संसद्को प्रश्नोत्तर प्रभावहीन / सांसदको क्षमता र सरकारको जवाफदेहितामै प्रश्न ।

* हमास प्रमुख हानियाको हत्यापछि इजरायलसँगको युद्धविराम वार्ता स्थगित / मध्यपूर्वमा तनाब बढ्दा अमेरिकाले थाल्यो युद्धपोत र लडाकू विमान तैनाथीको तयारी ।

Timestamps
0:00 - मुख्य समाचार
10:59 - जनताको आवाज
18:47 - जनमत
34:48 - अर्थ र विकास
40:10 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке