प्रचण्डले कांग्रेस हत्याए ! ओली यता न उता !- NEWS24 TV

Описание к видео प्रचण्डले कांग्रेस हत्याए ! ओली यता न उता !- NEWS24 TV

कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति जुटिसकेका बेला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेपछि संशय फैलिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस–एमालेको सहमति अनुसारको सरकार बन्न नसक्ने विश्लेषण भइरहेका बेला बालुवाटारमा कांग्रेस शीर्ष नेताको प्रवेशले थप आशंका बढाएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке