नाफा कम भएपछि उखु किसानले खोज्न थाले विकल्प | Kantipur Samachar

Описание к видео नाफा कम भएपछि उखु किसानले खोज्न थाले विकल्प | Kantipur Samachar

खेती गर्ने क्षेत्रफल कम हुँदै गएपछि उखुको उत्पादन कम भैरहेको छ । कम नाफा हुने बालीमा गनिन थालेसँगै किसानले विकल्प खोज्न थालेका हुन् । जसका कारण उखु किसानको संख्या घट्दै गएको छ । त्यसको असर चिनी कारखाना तथा उखुलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्ने अन्य उद्योगहरुमा परेको छ । खेती प्रणालीमा नविनतम प्रविधिको प्रयोग बढाएर उत्पादन तथा उत्पादकत्व बढाउने भन्दै उद्योगी र कृषि विज्ञहरुको टोली अहिले उखु किसानलाई प्राविधिक सिप सिकाउँदै हिडेका छन् ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке