बर्दो थोडोल अनुसार मृत्यु संस्कार कसरी गर्ने?🤷

Описание к видео बर्दो थोडोल अनुसार मृत्यु संस्कार कसरी गर्ने?🤷

#बौद्ध दर्शन अनुसार मृत्यु संस्कार कसरी गर्ने?#🤷#

यस भिडियो मार्फत महायानी बौद्ध मार्गीहरुको मृत्यु संस्कार गर्ने विधीको बारेमा गुरु पद्मसम्भवले बताउनु भएको अनुसार प्रस्तुत गरेकोछु।यस मृत्यु संस्कार सम्बन्धि बौद्ध दर्शनको शिक्षा गुरु पद्मसम्भले# བར་དོ་ཐོས་གྲོལ་ཆེན་མོ།(अन्तराभव श्रावण महाविमुकति) the tibetan book of the dead. नामक ग्रन्थमा बताउनुभएको छ।जुन 8 सताप्दीमा गुरु पद्मसम्भवले रचना गर्नु भएकोथियोे।#भिडियो मन परेमा Like,Shere Comment र Channel Subscribe गर्न नभुल्नुहोला

Thank You So Mach For Support To Us.

Channel Link:Click here.    / sangedorjemoktan326  

Комментарии

Информация по комментариям в разработке