Maile Yeshu Mitra Paayen || Manu Tamang

Описание к видео Maile Yeshu Mitra Paayen || Manu Tamang

Vocal: Manu Tamang Neihsiel

Music Arrangements by:
Johnson Neihsiel

Mixed and Mastered by:
Johnson Neihsiel

Video Editing by:
Zomlien Neihsiel

Free video footage:
https://www.pexels.com/search/videos

Christian Bhajan Number 285 Maile Yeshu Mitra Paayen (मैले येशू मित्र पाएँ)

मैले येशू मित्र पाएँ,
जो मेरो सब थोक हो,
मेरो आत्माको लागि के उत्तम वर,

त्यो सुन्दर फूल बाटोको,
बिहानको त्यो तारा,
मलाई शुद्ध चङ्गा पार्ने उत्तम वर।

अफसोसमा मेरो हर्ष,
दु:खमा मेरो आशा,
भन्दछन् उनले शोच-फिक्री नगर।

त्यो सुन्दर फूल बाटोको,
बिहानको त्यो तारा
कति उत्तम त्यो वर मेरो आत्माको

उनले मेरो दु:ख सब लिए,
सबै अफसोस पनि,
परीक्षामा मेरो गढ छ बलियो,

सब उनको लागि बिर्सें,
मेरो हृदयदेखि,
उनको सँगमा बस्‍‌नलाई
मलाई लिए,

संसारले मलाई छोड्‌दा,
शैतानले दु:ख दिँदा,
ख्रीष्ट प्रभु हुन्छन्‌ साथमा,
शोक नगर।

मलाई छोड्‌नेछैनन्‌ कैले,
न भुल्‍‌नेछन्‌ मलाई,
विश्‍वासमा बसी मान्‍‌नेछु उनैलाई,

अग्निको देवलभित्र,
केही मलाई डर छैन,
मन्‍‌न दिन्छन्‌
भोकाएको आत्मालाई,

मुकुटले पहिर्‍याउँदा,
दर्शन म गर्नेछु,
बग्दछ जहाँ नदी आनन्दको।

Комментарии

Информация по комментариям в разработке