मिर्गौला डायलासिस र प्रत्यारोपण के हो ? | Kidney Dialysis and Transplant | Nepali Health Tips

Описание к видео मिर्गौला डायलासिस र प्रत्यारोपण के हो ? | Kidney Dialysis and Transplant | Nepali Health Tips

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।

यस पटक हामी तपाईलाई मिर्गौला डायलासिस र प्रत्यारोपण के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

मिर्गौला डायलासिस र प्रत्यारोपण के हो ? भन्ने विषयमा, कन्सल्टेन्ट फिजिसियन (मेडिसिन विशेषज्ञ) डा. रक्षा गौतम बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।

डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

[email protected] Kathmandu, Nepal


कन्सल्टेन्ट फिजिसियन (मेडिसिन विशेषज्ञ)
डा. रक्षा गौतम

Dr. Dr. Rakshya Gautam
Internal Medicine Speicalist

यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Комментарии

Информация по комментариям в разработке