History of Zion songs || सियोनका गितहरुको ईतिहास || Subash subba / SATYA BATO online

Описание к видео History of Zion songs || सियोनका गितहरुको ईतिहास || Subash subba / SATYA BATO online

आफ्ना अगुवाहरूलाई सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सुनाएका छन्; उनीहरूको चालचलनको परिणाम विचार गरेर उनीहरूको विश्‍वासको देखासिकी गर!
हिब्रू १३:७
सबैले यो भिडियो पूरा हेरेर शेयर गरौ नत्र भोलिको दिनमा सबै अगुवाहरुको सम्झना मेटिने छन। जय मसिह 🙏🇳🇵
shyam kulung satya bato online

#subash_subba #el_shaddai_christian #satya_bato_online

Комментарии

Информация по комментариям в разработке