बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

बाढी र पहिरोमा हिजो ‍९ जनासहित पछिल्लो तीन सातामा २९ को मृत्यु/ बाँकेमा डेढ सय परिवार विस्थापित/ सोमबारदेखि मौसममा सुधार आउन सक्ने ।

भूकम्प प्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार/ चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा/ शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।

असार १८ गतेसम्म देशभर २१ प्रतिशत रोपाईं/ खेतीदेखि उत्पादनसम्मका विवरण यथार्थपरक नभएको विज्ञको दाबी/ हचुवाका तथ्यांकले सरकारी नीति नै प्रभावित ।

गाजामा बन्दी बनाइएकाहरुको रिहाई माग गर्दै इजरायलमा हजारौंको प्रदर्शन/ बन्दी रिहाईबारे अमेरिका र हमासबीच छलफल सुरु/ बिपिन जोशीको अवस्था अझै अज्ञात ।

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा/ टर्कीएविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम चारमा ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке