SABIN RAI & THE PHARAOH LIVE CONCERT IN SEOUL // SOUTH KOREA // PART 02

Описание к видео SABIN RAI & THE PHARAOH LIVE CONCERT IN SEOUL // SOUTH KOREA // PART 02

कोरियन नयाँ बर्ष सल्नालको अवसरमा कोरियाको राजधानी सउलमा सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाले चोमोलोङमा साङ्गितिक सौगातको आयोजना गरेको थियो । जुन कार्यक्रममा स्थानीय कलाकार र नेपाली राष्ट्रिय कलाकारहरु र विशेष आकर्षण SABIN RAI AND THE PHARAOH को दमदार प्रस्तुती रहेको थियो ।

Комментарии

Информация по комментариям в разработке