sajhako praharma tarkari bazar tir . Rema Pun Rai

Описание к видео sajhako praharma tarkari bazar tir . Rema Pun Rai

सम्पूर्ण मेरा आदरणीय दर्शक बृन्द,मेरा शुभचिन्तकहरु,मित्रजनहरु,आमा बुवा दाजुभाईहरु,वन्धुहरु,मेरा सज्जनवृन्दहरुमा म रेमा पुन मगर राईको नमस्कार । यो मेरो एउटा मनोरञ्जनको लागि व्यक्तिगत ब्लक च्यानल हो । यहाँ मैले आफ्नो हरेक दैनिकी,जीवनी,यात्रा,अनुभव,गाँउ बस्तीका कुरा,शरहका रमाईलो पल, जस्ता मनोरञ्जनका विषयहरु समावेश गर्नेछु । कृपया आफ्नो अमूल्य विचार र सुझाव सहित यो मेरो च्यानललाई लाईक,कमेन्ट र सब्सक्राईप गरि सहयोग गरिदिनु होला धन्यबाद ।

Комментарии

Информация по комментариям в разработке