लोकेश्वोर मच्छिन्द्रनाथ | Lokeshowr Machhindranath | श्री मनचिन्तन गणेश भजन

Описание к видео लोकेश्वोर मच्छिन्द्रनाथ | Lokeshowr Machhindranath | श्री मनचिन्तन गणेश भजन

वि. स. ६९९ देखी ७३५ सम्म लिच्छिवी वंशका राजा नरेन्द्रदेवले राज्य गरेका थिए। उहाँको राजधानी भक्तपुर थियो। उहाँको राज्काल्मा १२ बर्षसम्मा बर्षा नभएको कारण अनिकाल मचिएको थियो। सम्पूर्ण प्राणी जगतले अन्नपानी नपाएर निकै ठुलो दु:ख पाएका थिए।
धर्मात्मा राजा नरेन्द्रदेवले कान्तिपुरका तान्त्रिक गुरु बन्धुदत्त बज्रचार्य र ललितपुरका ज्यापु किसान रत्नकार (रथचक्र) र टउदहका नागराजा कर्कोटक नागलाई साथमा लिएर भारतको आसाम राज्य स्थित कामारु कामाक्षबाट यक्षगण राजाका छोरा मच्छिन्द्रनाथलाई तान्त्रिक बिद्याद्वारा नेपालमा आगमन गराइ बर्षा गराइ सहकाल ल्याएको सुखद एवम ऐतिहासिक घटनामा आधारित भई यो गीत सबै सामु पस्कन पाउँदा खुसि लगेको छ।

श्री मनचिन्तन गणेश भजन, थलाछी

गीतकार । स·ीतकार
गुरु कृष्ण भगत महर्जन
श्रीकाली ब्यान्ड

निर्देशक । सम्पादक
गगन राज डंगोल

छाँयान्कार
गोविन्द महर्जन

रेकर्डि· । मिक्सि· । मास्तरि·
सुजन डंगोल ९ज्ष्कष् क्तगमष्यक०

अन्तर्वार्ता
पानेजु यज्ञ रत्न शाक्य

कलाकार
तिर्थ माया डंगोल
प्रजिता श्रेष्ठ
रश्मी डंगोल
ज्ञानी शोभा डंगोल
सुनिता डंगोल
नानीदेवी डंगोल
स्याम कुमारी डंगोल
निल कुमारी डंगोल
कृष्णशोभा डंगोल
सरस्वोती डंगोल
तारादेवी डंगोल
रामकुमारी डंगोल
नानी केशरी डंगोल
सबी डंगोल
प्रमिला डंगोल
रत्नदेवी डंगोल

धन्यवाद
रोहित महर्जन
रोहित महर्जन
रोहन डंगोल
एलिजन डंगोल
क्रिशल डंगोल

बिशेष धन्यवाद
अमृत खड्का, सैंबू
हेरकाजी महर्जन, खोकना
सुनिल महर्जन, याँ
शंकर चिक्रकार
गुरु रोशन महर्जन, पमाँ
असिम महर्जन
अमन मालि

Комментарии

Информация по комментариям в разработке