ओमानसँग फेरि एक विकेटले चुक्यो नेपाल,गुलशनको गौरबपूर्ण प्रर्दशन,ओपनिङमा समस्या उस्तै, सोमपाल फिक्का

Описание к видео ओमानसँग फेरि एक विकेटले चुक्यो नेपाल,गुलशनको गौरबपूर्ण प्रर्दशन,ओपनिङमा समस्या उस्तै, सोमपाल फिक्का

गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ ।#sandeeplamichhane #cricket #nepalvsoman #nepalcricket

Комментарии

Информация по комментариям в разработке