नेताहरुलाई खेद्ने मुडमा युवा ! ओली–देउवा रिसले चुर ! - NEWS24 TV

Описание к видео नेताहरुलाई खेद्ने मुडमा युवा ! ओली–देउवा रिसले चुर ! - NEWS24 TV

गौरा पर्वमा मनाउन भन्दै सैनिक मञ्चमा पुगेका प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत सहभागि कार्यक्रममा होहल्ला र नाराबाजी भएको छ । नाराबाजी र होहल्ला भएपछि ओली–देउवाले समाज अराजक बन्दै गएको भन्दै आक्रोश पोखेका छन् । देउवाले त झन् सहभागिलाई लाज छैन भन्दै रिस समेत पोखेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке