राष्ट्रिय ध्वजावाहक निगमको अवस्था सुधार्न सरकारले पहलै गरेन | Kantipur Samachar

Описание к видео राष्ट्रिय ध्वजावाहक निगमको अवस्था सुधार्न सरकारले पहलै गरेन | Kantipur Samachar

व्यवस्थापकीय कमजोरीका कारण नेपाल वायु सेवा निगम अन्तर्राष्ट्रिय उडानमा जहाजविहीन अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय उडान गर्ने ४ वटा जहाजमध्ये तीन वटा ग्राउन्डेड भएपछि विभिन्न गन्तव्यमा सयौं यात्रु अलपत्र परेका छन् । राष्ट्रिय ध्वजावाहक निगमको कमजोर अवस्था सुधार गर्न सरकारले समेत पहल गरेको छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке